Online Bible

- Reklamy -




यहोशूको पुस्तक 24:25 - पवित्र बाइबल

25 यसर्थ त्यसदिन यहोशूले मानिसहरूका निम्ति एक करार गरे। यहोशूले त्यो करार शकेम नाउँको शहरमा गरे। त्यहाँ तिनीहरूले अनुशरण गर्नु पर्ने नियम बन्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 यहोशूले त्‍यही दिन मानिसहरूसँग करार बाँधे, र शकेममा तिनीहरूका निम्‍ति विधि र विधान बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 यसकारण यहोशूले मानिसहरूका पक्षमा त्‍यो दिन एउटा करार बाँधे र त्‍यहाँ शकेममा तिनीहरूलाई नियम-कानुनहरू मान्‍न भनी दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 त्यस दिन यहोशूले मानिसहरूका निम्ति करार बाँधे। अनि शेकेममा तिनीहरूका निम्ति उर्दी र नियमहरू बनाए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 24:25

Následuj nás:

Reklamy


Reklamy