Online Bible

- Reklamy -




यहोशूको पुस्तक 24:23 - पवित्र बाइबल

23 तब यहोशूले भने, “त्यसो हो भनी तिमीहरूसित भएका झूटा देवताहरूलाई फ्याँकि देऊ र परमप्रभु इस्राएलका परमेशवरलाई तिमीहरूको सम्पूर्ण हृदयले प्रेम गर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 यहोशूले भने, “यसकारण अब तिमीहरूसँग भएका पराई देवताहरूलाई मिल्‍काइदेओ, र तिमीहरूका मन परमप्रभु इस्राएलका परमेश्‍वरतिर लगाओ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 यहोशूले भने, “त्‍यसो भए आफूसित भएका विदेशी देव-देवताहरू हटाओ र परमप्रभु इस्राएलका परमेश्‍वरलाई आफ्‍नो भक्ति दिने वाचा गर।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 यहोशूले भने, “त्यसो भए अब तिमीहरूसँग भएका विदेशी देवी-देवताहरू हटाओ। अनि तिमीहरूका हृदय याहवेह इस्राएलका परमेश्‍वरतर्फ लगाओ।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 24:23

Následuj nás:

Reklamy


Reklamy