Online Bible

- Reklamy -




यहोशूको पुस्तक 24:20 - पवित्र बाइबल

20 तर तिमीहरूले परमप्रभुलाई त्यागनेछौ अनि अन्य देवताहरूको सेवा गर्ने छौ। परमप्रभुले तिमीहरू माथि भयानक घटनाहरू घटाउनु हुनेछ। परमप्रभुले तिमीहरूलाई नष्ट गर्नु हुनेछ। परमप्रभु परमेश्वर तिमीहरू प्रति भलो हुनुहुन्छ। तर यदि तिमीहरू उहाँको विरूद्ध भयौ भने उहाँले तिमीहरूलाई नष्ट गर्नु हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तिमीहरूले परमप्रभुलाई त्‍यागेर पराई देवताहरूको पूजा गर्‍यौ भनेता अहिलेसम्‍म उहाँले तिमीहरूको हित गर्नुभए तापनि तिमीहरूको अहित गर्न उहाँ फर्कनुहुनेछ, र तिमीहरूलाई भस्‍म पार्नुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 विदेशी देव-देवताहरूको सेवा गर्नलाई तिमीहरूले उहाँलाई त्‍याग्‍यौ भने उहाँ तिमीहरूको विरुद्धमा हुनुहुनेछ र तिमीहरूलाई सजाय दिनुहुनेछ। अघि उहाँले तिमीहरूको भलाइ नै गर्नुभए तापनि तिमीहरूलाई नाश पार्नुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यदि तिमीहरूले याहवेहलाई त्यागेर विदेशी देवी-देवताहरूलाई सेवा गर्‍यौ भने उहाँले तिमीहरूमाथि अहिलेसम्म गर्नुभएको भलाइबाट फर्कनुहुनेछ। अनि उहाँले तिमीहरूमाथि विपत्ति ल्याएर तिमीहरूलाई भष्म पारिदिनुहुनेछ।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 24:20

Následuj nás:

Reklamy


Reklamy