Online Bible

- Reklamy -




यहोशूको पुस्तक 24:19 - पवित्र बाइबल

19 तब यहोशूले भने, “त्यो सत्य हो। परमप्रभुको सेवा गर्दैजान तिमीहरू सक्तैनौ। परमप्रभु परमेश्वर पवित्र हुनुहुन्छ। अनि आफ्ना मानिसहरूले अन्य देवताहरूको पूजा गरेको परमेश्वरले घृणा गर्नुहुन्छ। यदि तिमीहरू त्यसरी उहाँको विरूद्ध भयौ भने परमेश्वरले तिमीहरूलाई क्षमा गर्नु हुने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुको सेवा गर्न सक्‍दैनौ, किनभने उहाँ पवित्र परमेश्‍वर हुनुहुन्‍छ। उहाँ डाह गर्ने परमेश्‍वर हुनुहुन्‍छ। उहाँले तिमीहरूका अपराध र तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यहोशूले मानिसहरूलाई भने, “तर; सायद तिमीहरू परमप्रभुको सेवा गर्न नसकौला। उहाँ पवित्र परमेश्‍वर हुनुहुन्‍छ र तिम्रा पाप उहाँले क्षमा गर्नुहुन्‍न होला। आफूसित जोरी खोज्‍ने कसैलाई उहाँ सहनुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले याहवेहको सेवा गर्न सक्दैनौ; किनकि उहाँ पवित्र परमेश्‍वर हुनुहुन्छ। उहाँ डाह गर्ने परमेश्‍वर हुनुहुन्छ। उहाँले तिमीहरूका विद्रोह र पापहरू क्षमा गर्नुहुन्‍न।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 24:19

Následuj nás:

Reklamy


Reklamy