Online Bible

- Reklamy -




यहोशूको पुस्तक 24:12 - पवित्र बाइबल

12 जब तिमीहरूका सेनाहरू अघि बढ्दै थिए मैले तिनीहरूको अघि बिच्छ्यूँहरूलाई पठाईदिएँ। ती बिच्छ्यूँहरूले दुइजना राजाहरूलाई छोडन बाध्य गरयो। यसरी तिमीहरूले आफ्ना तरवार अनि धनुको प्रयोग नगरी नै त्यो भूमि लियौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 मैले तिमीहरूका अगिअगि एउटा अरिङ्गाल पठाइदिएँ, जसले उनीहरूलाई, एमोरीहरूका दुई राजाहरूलाई समेत तिमीहरूका सामुन्‍नेबाट धपायो। त्‍यो तिमीहरूले आफ्‍ना तरवार र धनुले गरेनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिमीहरू अघि बढेर जाँदा मैले तिनीहरूलाई थरहरी पारें र दुई एमोरी राजाहरूलाई धपाएँ। त्‍यसमा तिम्रा तरवार र धनुहरूले केही काम गर्नुपरेन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मैले तिमीहरूको अगि-अगि अरिङ्गाल पठाइदिएँ; जसले तिनीहरूलाई र दुई एमोरी राजाहरूलाई पनि तिमीहरूको सामुबाट धपाइदिएँ। त्यो तिमीहरूको आफ्नै तरवार र धनुकाँडले गरेका थिएनौ।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 24:12

Následuj nás:

Reklamy


Reklamy