Online Bible

- Reklamy -




यहोशूको पुस्तक 23:7 - पवित्र बाइबल

7 हाम्रो माझ अझ पनि केही मानिसहरू बसेकाछन् जो इस्राएलका मानिस होइनन्। ती मानिसहरूले तिनीहरूका आफ्नै देवताहरूको पूजा गर्छन्। तिनीहरूको देवताहरूको सेवा अथवा तिमीहरूले पूजा नगर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिमीहरूका बीचमा रहेका जातिहरूसँग नमिसिनु, उनीहरूका देवताहरूका नाउँ नलेओ, तिनका नाउँमा शपथ नखानू। तिनीहरूको सेवा नगर्नू र तिनीहरूलाई दण्‍डवत्‌ नगर्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 र तिम्रा बीचमा छोडिएका यी जातिहरूसित कुनै सम्‍बन्‍ध नजोड्‍नू, तिनका देव-देवताका नाम नलिनू, ती नाम भाकल गर्दा नलिनू, ती देव-देवताको आराधना नगर्नू अनि तिनका अघि आफ्‍ना शिर ननिहुराउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिमीहरूका बीचमा बसोबास गर्ने यी जातिहरूसँग सम्बन्ध नराख्नू। तिनीहरूका देवी-देवताहरूका नाम नपुकार्नू, अथवा तिनीहरूका नामहरूमा शपथ नखानू। तिमीहरूले तिनीहरूको सेवा नगर्नू, अथवा तिनीहरूका सामु ननिहुरनू।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 23:7

Následuj nás:

Reklamy


Reklamy