यहोशूको पुस्तक 23:4 - पवित्र बाइबल4 मैले तिमीहरूलाई भनेका कुरा सम्झ। तिमीहरूका मानिसहरूले यर्दन नदी अनि पश्चिममा भूमध्य समुद्र माझको भूमि प्राप्त गर्न सक्ने छौ। मैले त्यो भूमि तिमीहरूलाई दिने वचन दिएको थिएँ। तर तिमीहरूले त्यसलाई अझ अधिकारमा लिएका छैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 स्मरण गर, यर्दनदेखि पश्चिमतिर महासमुद्रसम्म यी बाँकी रहेका जातिहरूलाई, अर्थात् मैले जितेका जातिहरूलाई तिमीहरूका कुलहरूको अधिकारमा बाँड़िदिएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पूर्वमा यर्दन नदीदेखि पश्चिममा भूमध्य सागरसम्म ती जातिहरूका देश, जो मैले जितिसकें वा जित्न बाँकी छ, ती सबै मैले तिम्रा कुलहरूलाई सम्पत्तिको रूपमा बण्डा लाइदिएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 याद गर, मैले कसरी तिमीहरूका कुलहरूका निम्ति उत्तराधिकारको रूपमा यर्दन र पश्चिममा महासागरको बीचमा रहेका सबै राष्ट्रहरूलाई जितेर तिनीहरूको देश तिमीहरूका बाँकी रहेका राष्ट्रहरूलाई भाग लगाइदिएको छु। Viz kapitola |