Online Bible

- Reklamy -




यहोशूको पुस्तक 23:3 - पवित्र बाइबल

3 तिमीहरूले ती कुराहरू देख्यौ जो परमप्रभुले हाम्रा शत्रुहरू प्रति गर्नु भयो। उहाँले हामीलाई सहायता गर्न यसो गर्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति युद्ध गर्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका निम्‍ति यी सारा जातिहरूलाई के-के गर्नुभयो, सो सबै तिमीहरूले देखेकै छौ। तिमीहरूका निम्‍ति लड़ाइँ गर्ने उहाँ नै, परमप्रभु तिमीहरूका परमेश्‍वर हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिमीहरूको लागि परमप्रभु तिम्रा परमेश्‍वरले यी सबै जातिहरूसित के गर्नुभयो, सो सबै देखेका छौ। परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा निम्‍ति लडाइँ गरिरहनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका निम्ति यी सबै राष्ट्रहरूलाई गर्नुभएको हरेक कुरा तिमीहरूले देखेका छौ। याहवेह तिमीहरूका परमेश्‍वर नै तिमीहरूको निम्ति लड्नुभयो।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 23:3

Následuj nás:

Reklamy


Reklamy