Online Bible

- Reklamy -




यहोशूको पुस्तक 23:12 - पवित्र बाइबल

12 “परमप्रभुको अनुशरण गर्न नछोड। ती अन्य मानिसहरूको मित्र नबन जो इस्राएली होइनन्। तिनीहरूका कुनै मानिसहरूसित विवाह नगर। तर यदि तिमीहरू यी मानिसहरूका मित्र बन्यौ भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 “तर यदि कुनै किसिमले तिमीहरू तर्केर ती बाँकी रहेका जातिहरू, अर्थात्‌ तिमीहरूका बीचमा रहेकाहरूसँग लाग्‍यौ, र उनीहरूसँग विवाह गरेर छ्यासमिस भयौ भनेता,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिमीहरूले परमेश्‍वरलाई छोड्यौ र तिम्रा माझमा बाँकी रहेका जातिहरूसित एकै भयौ अनि तिनीहरूसित बिहेबारी चलायौ भने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “तर यदि तिमीहरू तर्केर तिमीहरूका बीचमा बसोबास गर्ने बाँकी रहेका यी जातिहरूसँग तिमीहरूले सम्बन्ध राख्यौ र तिमीहरूले तिनीहरूसँग विवाह गर्‍यौ भने,

Viz kapitola kopírovat




यहोशूको पुस्तक 23:12

Následuj nás:

Reklamy


Reklamy