यहोशूको पुस्तक 23:10 - पवित्र बाइबल10 परमप्रभुको सहयोगद्वारा इस्राएलका एक मानिसले शत्रुहरूका हजार सैनिकलाई परास्त गर्न सके। किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको निम्ति लड्नु भएको थियो। परमप्रभुले यसो गर्ने प्रतिज्ञा दिनु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिमीहरूको एक जनाले हजार जना मानिसहरूलाई धपाउन सक्छ, किनकि उहाँले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूका निम्ति युद्ध गर्ने परमप्रभु नै हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिमीहरूमध्ये जोसुकैले पनि हजार जनालाई धपाउन सक्नेछौ किनभने परमप्रभुले आफ्नो प्रतिज्ञाअनुसार तिम्रा निम्ति लडाइँ गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिमीहरूमध्ये एक जनाले एक हजारलाई परास्त गर्न सक्छौ। किनकि याहवेह तिमीहरूका परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूका निम्ति युद्ध गरिदिनुहुन्छ। Viz kapitola |