Online Bible

- Reklamy -




यहोशूको पुस्तक 22:5 - पवित्र बाइबल

5 तर याद राख-त्यो नियम पालन गर्नु पर्छ जो मोशाले तिमीहरूलाई दिएका थिए। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नु पर्छ अनि उहाँका आज्ञाहरूको सदा-सर्वदा पालन गर्नु पर्छ। तिमीहरूले लगातार अनुशरण अनि लगातार उत्तम प्रकारले उहाँको सेवालाई जारिराख्नु पर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, उहाँका सबै मार्गहरूमा चल्‍नू, उहाँकै आज्ञाहरू पालन गर्नू, उहाँमै लीन भएर रहनू, तिमीहरूका पूर्ण हृदय र प्राणले उहाँकै सेवा गर्नू भनी परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएका आज्ञा र व्‍यवस्‍था पूरा ध्‍यान दिएर पालन गर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मोशाले आज्ञा गरेका नियमहरू मान्‍ने पक्‍का निश्‍चय गर। परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रेम गर, उहाँका इच्‍छा र आज्ञाहरू पालन गर, उहाँका विश्‍वासयोग्‍य प्रजा बन र आफ्‍ना पूरा हृदय र प्राणले उहाँको सेवा गर।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर तिमीहरूले याहवेहका सेवक मोशाले दिएका आज्ञाहरू बडो होसियारीसाथ पालन गर्नू। याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, उहाँमा आज्ञाकारी हुनू, उहाँको आज्ञापालन गर्नू; उहाँमा लागिरहनू। तिमीहरूका सारा हृदयले र सारा प्राणले उहाँको सेवा गर्नू।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 22:5

Následuj nás:

Reklamy


Reklamy