यहोशूको पुस्तक 22:4 - पवित्र बाइबल4 परमप्रभु तिमीहरूका परमेश्वरले इस्राएलका मानिसहरूलाई शान्ति प्रदान गर्ने प्रतिज्ञा दिनुभएको थियो र परमप्रभुले उहाँको वचन अहिले पुरागर्नु भयो। यसर्थ अब तिमीहरू घर जान सक्छौ। परमप्रभुका दास मोशाले तिमीहरूलाई यर्दन नदीको पूर्व तर्फको भूमि दिएका छन्। अब तिमीहरू त्यस भूमिमा आफ्नो घरमा जान सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अब परमप्रभु तिमीहरूका परमेश्वरले भन्नुभएबमोजिम तिम्रा दाजुभाइहरूलाई विश्राम दिनुभएको छ। यसकारण अब तिमीहरू फर्केर परमप्रभुका दास मोशाले यर्दन पारि तिमीहरूका अधिकारको निम्ति तिमीहरूलाई दिएका देशमा आ-आफ्ना डेरामा जाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अब परमप्रभु तिम्रा परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसार तिम्रा इस्राएली बन्धुहरूलाई शान्ति दिनुभएको छ। यसकारण अब घर फर्केर तिमीहरूले आफ्ना अधीनमा गरेका ठाउँमा, जुन परमप्रभुका सेवक मोशाले तिमीहरूलाई यर्दनका पूर्वपट्टि दिएका थिए, त्यहाँ जाओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अब याहवेह तिमीहरूका परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूका दाजुभाइहरूलाई विश्राम दिनुभएको छ। याहवेहका सेवक मोशाले तिमीहरूलाई यर्दनपारि दिएका आ-आफ्ना देशमा भएका तिमीहरूका घरमा फर्केर जाओ। Viz kapitola |