Online Bible

- Reklamy -




यहोशूको पुस्तक 22:34 - पवित्र बाइबल

34 रूबेन अनि गादका मानिसहरूले त्यो वेदीलाई एउटा नाउँ प्रदान गरे। तिनीहरूले त्यस ठाउँको नाउँ “‘साक्षी’ राखे हामी त्यो विश्वास गर्छौ परमप्रभु नै परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण गर्छौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 अनि रूबेनी र गादीहरूले त्‍यस वेदीको यो नाउँ राखे: परमप्रभु परमेश्‍वर हुनुहुन्‍छ भन्‍ने हाम्रा बीचमा साक्षी।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 रूबेन र गादका मानिसहरूले “यस वेदीले परमप्रभु हाम्रा परमेश्‍वर को हुनुहुन्‍छ भनी साक्षी दिँदछ” भनेर त्‍यसको नाम ‘साक्षी’ राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 अनि रूबेनीहरू र गादीहरूले त्यस वेदीलाई यो नाम दिए: हाम्रा बीचमा एउटा मात्र साक्षी हुनुहुन्छ, जो केवल याहवेह परमेश्‍वर हुनुहुन्छ।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 22:34

Následuj nás:

Reklamy


Reklamy