Online Bible

- Reklamy -




यहोशूको पुस्तक 22:32 - पवित्र बाइबल

32 तब पीनहास अनि अगुवाहरू त्यस स्थान छाडेर घरतर्फ गए। तिनीहरूले रूबेन अनि गादका मानिसहरूलाई गिलाद भूमिमा छाडे र कनान तिर फर्के अनि तिनीहरू इस्राएलका मानिसहरू कहाँ गए के भएको थियो त्यो भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 तब एलाजार पूजाहारीका छोरा पीनहास र ती कुलनायकहरू गिलाद देशका रूबेनी र गादीहरूबाट कनान देशमा इस्राएलीहरूकहाँ फर्के, र तिनीहरूलाई सारा वृत्तान्‍त सुनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 त्‍यसपछि पीनहास र ती अगुवाहरू रूबेन र गादका मानिसहरूलाई गिलाद देशमा छोडिराखेर कनानमा इस्राएलका मानिसकहाँ गए र तिनीहरूलाई आफ्‍नो बयान दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तब पुजारी एलाजारका छोरा पीनहास र अगुवाहरू गिलादमा रूबेनी र गादीहरूसँग भेटघाट गरेर कनानमा फर्के। अनि इस्राएलीहरूलाई त्यसको विवरण दिए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 22:32

Následuj nás:

Reklamy


Reklamy