Online Bible

- Reklamy -




यहोशूको पुस्तक 22:3 - पवित्र बाइबल

3 तिमीहरूले अरू इस्राएली कुल समूहहरूलाई छोडिदियौ। सबै आदेशहरू सावधानीसित पालन गर्यौ जुन परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 धेरै समयदेखि तिमीहरूले आजसम्‍म आफ्‍ना दाजुभाइहरूलाई छोड़ेका छैनौ, तर परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको काम पूरा गरेका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यति दिन तिमीहरूले आफ्‍ना इस्राएली बन्‍धुहरूलाई कहिल्‍यै त्‍यागेनौ। तिमीहरूले होशियारीसित परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यतिका दिनदेखि लिएर आजसम्मै तिमीहरूका दाजुभाइहरूलाई नत्यागी तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरले दिनुभएका सबै आज्ञाहरू पूरा गरेका छौ।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 22:3

Následuj nás:

Reklamy


Reklamy