Online Bible

- Reklamy -




यहोशूको पुस्तक 22:28 - पवित्र बाइबल

28 भविष्यमा यदि यस्तो हुनेछ तिमीहरूका सन्तानहरूले यो भन्लान् हामीहरू इस्राएलका होइनौ, तब हाम्रा सन्तानहरूले भन्न सक्नेछन्, ‘हेर! हामी भन्दा अघि बाँचेका हाम्रा पिता-पुर्खाहरूले एक वेदी निर्माण गरेका छन्। त्यो वेदी पवित्र पालमा भएको परमप्रभुको वेदी जस्तै नै छ। हामी यो वेदीलाई बलिहरू चढाउन प्रयोग गर्दैनौ-यो वेदी यसको प्रमाण हो कि हामी इस्राएलका भाग हौं।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 “अनि हामीले विचार गर्‍यौं कि यदि तिनीहरूले हामीलाई वा हाम्रा सन्‍तानलाई भविष्‍यमा त्‍यसो भनिहालेमा हामी भन्‍नेछौं, ‘हेर, परमप्रभुका वेदीको प्रतिरूप, जो हाम्रा पिता-पुर्खाहरूले होमबलि वा बलिदानको निम्‍ति होइन, तर हाम्रा र तिमीहरूका बीचमा साक्षीको रूपमा बनाए’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 हाम्रो विचार यो थियो कि आउँदा दिनहरूमा कतै त्‍यसो भइगयो भने हाम्रा सन्‍तानले यसो भन्‍न सक्‍छन्, ‘हेर! हाम्रा पिता-पुर्खाले परमप्रभुको वेदीजस्‍तै एउटा वेदी बनाए। त्‍यो होमबलि वा बलिदान चढाउनलाई होइन तर तिम्रा र हाम्रा मानिसहरूका बीचमा एउटा चिन्‍हको रूपमा छ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 “अनि हामीले भन्यौँ, ‘यदि कुनै दिन तिनीहरूले हामीलाई अर्थात् हाम्रा सन्तानलाई यसो भन्यो भने हामी यसो भन्‍नेछौँ: हाम्रा पितापुर्खाहरूले होमबलि र बलिदानहरू चढाउन होइन, तर हामी र तिमीहरूका बीचमा साक्षीको रूपमा बनाएको याहवेहको वेदीको ढाँचालाई हेर।’

Viz kapitola kopírovat




यहोशूको पुस्तक 22:28

Následuj nás:

Reklamy


Reklamy