Online Bible

- Reklamy -




यहोशूको पुस्तक 22:26 - पवित्र बाइबल

26 “यसर्थ हामीले यो वेदी निर्माण गर्ने निश्चय गर्यौं। तर हामीले यसलाई भेटीहरू अनि बलि चढाउनको निम्ति उपयोग गर्ने योजना गरेका थिएनौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 “यसकारण हामीले यसो भन्‍यौं, ‘होमबलि अथवा बलिदानको निम्‍ति नभए पनि, एउटा वेदी त हामीले बनाउनुपर्छ’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 यसकारण हामीले वेदी बनायौं, होमबलि गर्न वा भेटी चढाउन भनी होइन;

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “त्यसकारण हामीले भन्यौँ, ‘हामी तयार भएर एउटा वेदी बनाऔँ, तर होमबलि अर्थात् बलिदानहरूका निम्ति होइन।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 22:26

Následuj nás:

Reklamy


Reklamy