यहोशूको पुस्तक 22:24 - पवित्र बाइबल24 अँहँ! हामीले त्यो कारण यसलाई निर्माण गरेका होइनौं। हामीले यो वेदी किन निर्माण गर्यौं? हामीलाई डर थियो कि भविष्यमा तिमीहरूका मानिसहरूले हामीलाई तिमीहरूको राष्ट्रको एक भाग हो भन्न अस्वीकार गर्नेछन् तब तिमीहरूका मानिसहरूले भन्न सक्छन् कि हामीहरू इस्राएलका परमप्रभु परमेश्वरको आराधान गर्न सक्तैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “होइन, हामीले यस अर्थले बनाएका हौं, कि कुनै बखत भविष्यमा तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई यसो भन्लान्: ‘परमप्रभु इस्राएलका परमेश्वरसँग तिमीहरूको के सरोकार? Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 त्यसो होइन! आउँदा दिनमा तिम्रा सन्तानले हाम्रा सन्तानलाई यसो भन्ने छन् कि भन्ने डर छ– ‘इस्राएलका परमेश्वर परमप्रभुसित तिमीहरूको के काम छ र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 “त्यसो होइन! हामीले आउँदा कुनै दिनमा तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई, याहवेह इस्राएलका परमेश्वरसँग तिमीहरूको के सरोकार? भन्लान् कि भन्ने डरले पो यसो गरेका हौँ। Viz kapitola |