Online Bible

- Reklamy -




यहोशूको पुस्तक 22:19 - पवित्र बाइबल

19 “‘यदि तिमीहरू भूमिको पूजा अर्चनाको निम्ति त्यति उत्तम नभए, हाम्रो भूमितिर आऊ। परमप्रभुको पाल हाम्रो भूमिमा छ। तिमीहरूले हाम्रो केही भूमि लिन सक्नेछौ, अनि त्यहाँ बस्न सक्ने छौ। तर परमप्रभुको विरूद्ध नगर। अर्को वेदी निर्माण नगर। हाम्रो भेट-हुने पालमा परमप्रभु हाम्रा परमेश्वरको वेदी छँदैछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर यदि तिमीहरूले अधिकार गरेको देश अशुद्ध छ भने, परमप्रभुको देशमा जहाँ परमप्रभुको पवित्र वासस्‍थान छ, त्‍यहाँ आओ, र हाम्रो देशको साझा अधिकार गर। तर परमप्रभु हाम्रा परमेश्‍वरको वेदी छोड़ेर तिमीहरूका निम्‍ति अर्को वेदी बनाएर परमप्रभुको विरुद्ध बागी नहोओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यसकारण अब यदि तिमीहरूको देशमा आराधना गर्न उचित हुँदैन भने परमप्रभुको देशमा उहाँको पवित्र पाल भएको ठाउँमा आओ। हाम्रा बीचबाट केही जग्‍गा माग। तर परमप्रभु हाम्रा परमेश्‍वरको वेदीमाथि अर्को एउटा वेदी बनाएर परमप्रभुको विरुद्धमा विरोध नगर वा हामीलाई विरोधी नबनाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यदि तिमीहरूले अधिकार गरेको देश अशुद्ध भएको छ भने याहवेहको समागम पाल भएको देशमा आओ र हामीसँगै जमिनको उपभोग गर। तर याहवेहको वेदीबाहेक आफ्ना निम्ति अर्कै वेदी बनाएर याहवेह हाम्रा परमेश्‍वर अथवा हाम्रो विरुद्धमा बागी नहोओ।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 22:19

Následuj nás:

Reklamy


Reklamy