Online Bible

- Reklamy -




यहोशूको पुस्तक 22:17 - पवित्र बाइबल

17 याद गर पोरमा के भएको थियो? त्यस पापको कारणले हामी अझ दुःख भोगिरहे छौं। त्यो महा-पापको कारणले परमेश्वरले इस्राएलका धेरै जस्तो मानिसहरूलाई साह्रै विरामी तुल्याउनु भयो। त्यो महामारीको कारणले आज पनि हामी दुःख भोगी रहेका छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 के पोरको अधर्मले हामीलाई पुगेन र? त्‍यसबाट परमप्रभुको समुदायमा महामारी आइलागे तापनि हामीले आजसम्‍म आफूलाई त्‍यस अधर्मबाट शुद्ध पार्न सकेका छैनौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 के हामीले पोरमा गरेको पाप याद छ, जब परमप्रभुले महामारी पठाएर आफ्‍ना मानिसहरूलाई सजायँ दिनुभएको थियो। हामीले अझै त्‍यसको पीर भोगिरहेका छौं। के त्‍यो पाप सानो थियो र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 के पोरको पाप हाम्रा निम्ति पर्याप्‍त थिएन? याहवेहको समुदायमाथि विपत्ति आइलागे तापनि हामीले आजको दिनसम्म आफूलाई त्यस पापदेखि शुद्ध पार्न सकेका छैनौँ!

Viz kapitola kopírovat




यहोशूको पुस्तक 22:17

Následuj nás:

Reklamy


Reklamy