Online Bible

- Reklamy -




यहोशूको पुस्तक 22:13 - पवित्र बाइबल

13 यसर्थ इस्राएलीहरूले केही मानिसहरूलाई रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरूसित बातचित गर्न पठाए। यी मानिसहरूका अगुवा पूजाहारी एलाजारका छोरा पीनहास थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब इस्राएलीहरूले गिलादको देशमा रूबेनी, गादी र मनश्‍शेको आधा कुलकहाँ पूजाहारी एलाजारका छोरा पीनहासलाई पठाए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तब इस्राएलका मानिसहरूले पूजाहारी एलाजारको छोरा पीनहासलाई गिलाद देशमा रूबेन, गाद र पूर्वी-मनश्‍शे कुलहरूकहाँ पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसकारण इस्राएलीहरूले पुजारी एलाजारका छोरा पीनहासलाई रूबेनी, गादी, मनश्शेको आधा कुलकहाँ पठाए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 22:13

Následuj nás:

Reklamy


Reklamy