Online Bible

- Reklamy -




यहोशूको पुस्तक 22:11 - पवित्र बाइबल

11 तर इस्राएलका अन्य मानिसहरू, जो अझसम्म शीलोमा नै थिए, यी तीन कुल समूहले निर्माण गरेका बेदीको विषयमा तिनीहरूले सुने त्यो बेदी गलीलोत नामक स्थानमा कनानको सीमानामा थियो। यो यर्दन नदीको नजीकैमा इस्राएल तर्फ थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 अनि इस्राएलीहरूले रूबेनी, गादी र मनश्‍शेको आधा कुलले कनान देशको सिमानामा यर्दनको नजिकै, इस्राएलीहरूका भागपट्टि वेदी बनाए भन्‍ने कुरा सुने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 इस्राएलका बाँकी मानिसहरूलाई यसरी भनियो, “सुन! रूबेन, गाद र पूर्वी मनश्‍शे कुलका मानिसहरूले तिमीहरूपट्टि यर्दनछेउका गलीलोतमा एउटा वेदी बनाएका छन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि जब तिनीहरूले कनानको सिमाना गेलीलोतमा, यर्दनको छेउ इस्राएलीहरूको किनारापट्टि वेदी बनाएको कुरा अरू इस्राएलीहरूले सुने,

Viz kapitola kopírovat




यहोशूको पुस्तक 22:11

Následuj nás:

Reklamy


Reklamy