यहोशूको पुस्तक 2:6 - पवित्र बाइबल6 (राहाबले ती कुराहरू भनिन्, तर वास्तवमा, तिनले ती मानिसहरूलाई छतमाथि लगेकी थिइन्, अनि तिनले तिनीहरूलाई त्यहाँ थाक पारेर राखेको परालमा लुकाएकी थिइन्।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 (तर त्यसले तिनीहरूलाई माथि कौसीमा लगेकी थिई, र कौसीमा त्यसले मिलाएर राखेकी सनका डाँठहरूमुनि तिनीहरूलाई लुकाइराखेकी थिई।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 (तर जासुसहरूलाई त्यस स्त्रीले माथि कौसीमा लगेर आफूले मिलाएर राखेको सनपाटका डाँठहरूका थाकमुनि लुकाएकी थिई।) Viz kapitola |