Online Bible

- Reklamy -




यहोशूको पुस्तक 2:5 - पवित्र बाइबल

5 साँझमा, जब शहरको द्वार बन्द हुने बेला भएको थियो, ती मानिसहरू गए। मलाई थाहा भएन तिनीहरू कहाँ गए। हुनसक्छ यदि तिमीहरू चाँडो गयौ भने तिनीहरूलाई पक्रन सक्ने छौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 साँझपख सहरको मूल ढोका बन्‍द गरिने बेलामा तिनीहरू निस्‍केर गए। ती मानिसहरू कता गए, मलाई थाहा छैन। झट्टै तिनीहरूका पछि गयौ भने तिनीहरूलाई भेट्टाउनेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 साँझमा सहरको मूलढोका बन्द हुने समयमा ती मानिसहरू गइहाले। तिनीहरू कुन बाटो गए, सो म जान्दिनँ। तिनीहरूको पछि झट्टै जानुहोस्। सायद तपाईंहरूले तिनीहरूलाई भेट्टाउन सक्नुहुनेछ।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 2:5

Následuj nás:

Reklamy


Reklamy