Online Bible

- Reklamy -




यहोशूको पुस्तक 2:20 - पवित्र बाइबल

20 हामी तिमीसित यो सम्झौता गरिरहेछौं। तर यदि तिमीले कसैलाई हामीले के गर्दैछौं सो भन्यौ भने तब हामी यो सम्झौताबाट मुक्त रहनेछौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तर तिमीले हाम्रो यो कुरा प्रकट गर्‍यौ भने तिमीले हामीलाई खान लगाएको यो शपथबाट हामी स्‍वतन्‍त्र हुनेछौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तरै पनि हामी के काम गर्दै छौं, सो कसैलाई भन्‍यौ भने हामीले तिमीलाई दिएको प्रतिज्ञा पालन गर्नेछैनौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तर यदि हामीले के गर्दैछौँ, त्यो तिमीले बतायौ भने जुन शपथ तिमीले हामीलाई खान लगाएकी थियौ, सो शपथबाट हामी मुक्त हुनेछौँ।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 2:20

Následuj nás:

Reklamy


Reklamy