Online Bible

- Reklamy -




यहोशूको पुस्तक 2:2 - पवित्र बाइबल

2 कसैले यरीहोका राजालाई भने, “हिजो राती केही मानिसहरू इस्राएलबाट हाम्रो देशको कमजोरी जान्नलाई आएका छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 अनि कसैले यरीहोका राजालाई यसो भनिदियो, “हेर्नुहोस्, इस्राएली जातिका मानिसहरू यस देशको भेद लिनलाई आज राती यतातिर आएका छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यरीहोका राजाले केही इस्राएलीहरू देशको भेद लिनलाई त्‍यस रात आएका थिए भनी सुने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यरीहोको राजालाई यसो भनियो, “सुन्‍नुहोस्, आज राति यस देशको भेद लिन भनी केही इस्राएलीहरू यहाँ आएका छन्।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 2:2

Následuj nás:

Reklamy


Reklamy