Online Bible

- Reklamy -




यहोशूको पुस्तक 2:19 - पवित्र बाइबल

19 हामी यो घरमा रहने प्रत्येक मानिसको सुरक्षा गर्नेछौं। यदि तिम्रो घरमा कसैलाई चोट लाग्यो भने, तब हामी त्यसको जिम्मावार हुनेछौं। तर यदि कुनै मानिस तिम्रो घरको बाहिर जान्छ, तब त्यो मानिसलाई मार्न सकिन्छ। हामी त्यस मानिसका निम्ति उत्तरदायी हुने छैनौं। यो उसको आफ्नै दोष हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 जो तिम्रो घरबाट बाहिर सड़कमा निस्‍कन्‍छ त्‍यसको रगत त्‍यसैको शिरमा पर्नेछ, र हामी निर्दोष रहनेछौं। अनि जो तिमीसँग यस घरमा रहनेछ त्‍यसमाथि कसैको हात पर्‍यो भने त्‍यसको रगत हाम्रो शिरमा पर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 कोही घर छोडी गयो भने त्‍यो आफैं आफ्‍नो मृत्‍युको लागि जिम्‍मेवार हुनेछ। हामी त्‍यसको जिम्‍मेवार हुनेछैनौं। तर घरमा तिमीसित बस्‍ने कसैमाथि खति भए हामी त्‍यसको जिम्‍मेवार हुनेछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तर यदि कोही तिम्रो घरबाट बाहिर सडकमा गयो र मर्‍यो भने त्यसको रगतको दोष त्यसकै शिरमा पर्नेछ; अनि हामी जिम्मेवार हुनेछैनौँ। तर तिमीसँग घरभित्र हुनेहरूमाथि कसैले हात लगायो भने त्यसको रगतको दोष हाम्रो शिरमा पर्नेछ।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 2:19

Následuj nás:

Reklamy


Reklamy