यहोशूको पुस्तक 2:16 - पवित्र बाइबल16 तब त्यस स्त्रीले तिनीहरूलाई भनिन्, “पहाडको पश्चिम तिर जाऊ जसमा कि राजाका मानिसहरूले अचानक तिमीहरूलाई भेट्ने छैनन्। त्यहाँ तीन दिन सम्म लुकेर बस। राजाका मानिसहरू फर्केर आएपछि तिमीहरू तिमीहरूको बाटो जान सक्नेछौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यसले तिनीहरूलाई भनी, “तपाईंहरू डाँड़ातिर जानुहोस्, नत्रता खेद्नेहरूले भेट्टाउलान्। खेद्नेहरू नफर्कुञ्जेल तीन दिन त्यहीँ लुक्नुहोस्, अनि त्यसपछि तपाईंहरू आफ्नो बाटो लाग्नुहोला।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यसले भनी, “डाँडातिर गइहाल्नुस् नत्र राजाका मानिसहरूले तपाईंहरूलाई भेट्टाउलान्। तिनीहरू यता फर्की नआउन्जेल तीन दिनसम्म त्यहीँ लुकिबस्नोस्। त्यसपछि तपाईंहरू आफ्नो बाटो लाग्न सक्नुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यो स्त्रीले तिनीहरूलाई भनी, “पहाडहरूतिर जानुहोस् र ती खोज्नेहरूले तपाईंहरूलाई भेट्टाउनेछैनन्। ती खोज्नेहरू फर्केर नआएसम्म तीन दिनसम्म त्यहीँ लुकिबस्नुहोस्। अनि मात्र आफ्नो बाटो लाग्नुहोस्।” Viz kapitola |