यहोशूको पुस्तक 11:9 - पवित्र बाइबल9 यहोशूले त्यही गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। यहोशूले तिनीहरूका घोडाका खुट्टाकाटि दिए र तिनीहरूका रथहरू जलाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 परमप्रभुले आज्ञा गर्नुभएबमोजिम यहोशूले उनीहरूलाई गरे। तिनले उनीहरूका घोड़ाहरूका ढोड़नसा काटे, र उनीहरूका रथहरू आगोमा जलाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यहोशूले तिनीहरूसित परमप्रभुको आज्ञाअनुसार गरे, तिनका घोडाहरूलाई खोरण्डे पारे र रथहरू जलाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेहले निर्देशन दिनुभएअनुसार यहोशूले त्यसै गरे। तिनले तिनीहरूका घोडाहरूका ढोडनसा काटिदिए, र तिनीहरूका रथहरू जलाइदिए। Viz kapitola |