Online Bible

- Reklamy -




यहोशूको पुस्तक 11:6 - पवित्र बाइबल

6 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “त्यो सेनादलसित नडरा। भोलि यही समयमा तिमीहरूले तिनीहरूका घोडाहरूलाई लङ्गडा बनाइ सकेका हुनेछौ अनि तिनीहरूका सबै रथहरू जलाइसकेका हुनेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूसँग नडरा, किनकि भोलि यसै बेला उनीहरू सबैलाई मारेर म इस्राएलीहरूका हातमा सुम्‍पिदिनेछु। तैंले उनीहरूका घोड़ाहरूका ढोड़नसा काटिदिनू, र उनीहरूका रथहरू आगोले जलाइदिनू।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “तिनीहरूसित नडरा। भोलि यही बेलासम्‍ममा म इस्राएलको खातिर तिनीहरू सबैलाई मारिसक्‍नेछु। तिमीहरूले तिनका घोडाहरू खोरण्‍डे पारी रथहरू जलाइदिनुपर्नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 याहवेहले यहोशूलाई भन्‍नुभयो, “तिनीहरूसँग नडरा; किनकि भोलि यस बेलासम्ममा म तिनीहरू सबैलाई मारेर इस्राएलको हातमा सुम्पिदिनेछु। तैँले तिनीहरूका घोडाहरूका ढोडनसा काटिदिनू र तिनीहरूका रथहरू जलाइदिनू।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 11:6

Následuj nás:

Reklamy


Reklamy