यहोशूको पुस्तक 11:23 - पवित्र बाइबल23 यहोशूले इस्राएलको सम्पूर्ण भूमिलाई परमप्रभुले मोशालाई धेरै अघि भन्नु भए कै तरीकामा आफ्नो अधिकारमा लिए। अनि यहोशूले इस्राएलका कुल समूहहरूमा ती भूमिहरू विभाजन गरे। आखिरमा, युद्ध अन्त भयो अनि त्यो भूमिमा शान्ति कायम भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 यसरी परमप्रभुले मोशालाई भन्नुभएअनुसार नै यहोशूले सबै देश जितेर लिए, र तिनीहरूका कुलअनुसार भाग-भाग गरी त्यो देश इस्राएलीहरूलाई अधिकारको निम्ति बाँड़ेर दिए। अनि देशले लड़ाइँबाट विश्राम पायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार यहोशूले सारा देश अधीन गरे। यहोशूले त्यो देश आफ्नो देश बनाउनको निम्ति इस्राएलीहरूलाई दिए र हरेक कुलको लागि एक-एक हिस्सा गरी बाँडिदिए। अनि मानिसहरूले लडाइँबाट बिश्राम लिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यसरी याहवेहले मोशालाई निर्देशन दिनुभएझैँ यहोशूले सम्पूर्ण देश कब्जामा लिए। अनि त्यस देशलाई इस्राएलीहरूका कुलको दलअनुसार पैतृक सम्पत्तिको रूपमा तिनीहरूलाई दिए। त्यसपछि देशले युद्धबाट विश्राम पायो। Viz kapitola |