यहोशूको पुस्तक 11:19 - पवित्र बाइबल19 देश भरिमा एउटा शहरले मात्र इस्राएलसित शान्ति-सम्झौता गर्यो। त्यो हिव्वीहरूको शहर गिबोन थियो। अरू सबै शहरहरू युद्ध जितेर लिएका हुन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 इस्राएलीहरूसँग मेल गर्ने गिबोन-निवासी हिव्वीहरूबाहेक अरू कुनै सहरले तिनीहरूसँग सम्झौता गरेनन्, सबै सहर तिनीहरूले युद्धद्वारा लिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 इस्राएलका मानिसहरूसित मिलाप गर्ने एकमात्र सहर गिबोन थियो, जहाँ केही हिव्वीहरू बस्थे। अरू सबैलाई इस्राएलीहरूले लडाइँमा जिते। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 गिबोनमा बस्ने हिव्वीहरूबाहेक एउटै पनि सहरले इस्राएलसँग शान्तिको सम्झौता गरेनन्। तर इस्राएलीहरूले तिनीहरू सबैलाई लडाइँमा जिते। Viz kapitola |