यहोशूको पुस्तक 11:17 - पवित्र बाइबल17 सेइरको नजिकको हालाक पर्वत देखि हेर्मोन पर्वतमुनिको लबानोन बेंसीको बाल-गादसम्मका सबै भूमि यहोशूको अधिकारमा थियो। यहोशूले त्यस देशका सबै राजाहरूलाई समातेर मारिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 सेइरको उकालोमा भएको हालाक नाउँको डाँड़ादेखि लिएर हेर्मोन डाँड़ामुनिको लेबनानको बेँसीमा बाल-गादसम्म जितेर लिए, र त्यहाँका सबै राजाहरूलाई पक्रेर मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17-18 त्यो देश दक्षिणमा एदोमको नजिकको हालाक पहाडदेखि उत्तरमा हेर्मोन पहाडको दक्षिणमा भएका लेबनानको बेसीका बाल-गादसम्म फैलिएको थियो। यहोशू धेरै दिनसम्म यस इलाकामा राजाहरूसित लडे तर ती सबैलाई कब्जा गरे र मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 सेइरदेखि माथिको हालाक पर्वतदेखि हेर्मोन पर्वत मुन्तिरको लेबनानमा भएको बेँसीको बाल-गादसम्म तिनले तिनीहरूका सबै राजाहरूलाई पक्रे, र तिनीहरूलाई मारे। Viz kapitola |