Online Bible

- Reklamy -




यहोशूको पुस्तक 11:16 - पवित्र बाइबल

16 यसरी यहोशूले सम्पूर्ण देशमा अधिकार गरे। पहाडी देश नेगेव, गोशेनका सबै क्षेत्र, पश्चिमी तराईका क्षेत्र, यर्दन बेंसी अनि इस्राएलका पर्वतहरू र नजिकका सम्पूर्ण पर्वतलाई तिनले नियन्त्रणमा लिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 यसरी यहोशूले ती सारा भूमि, अर्थात्‌ पहाड़ी क्षेत्र, सारा नेगेव भनिने दक्षिण देश, र गोशेनको जम्‍मै देश, तराई, अराबा, इस्राएलको पहाड़ी मुलुक र त्‍यसैको तराई,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यहोशूले पहाडी देश र तिनका फेदीमा भएका ठाउँहरू, उत्तर र दक्षिण दुवैतर्फका भूमि, गोशेनका सारा इलाका र नेगेव र यर्दन बेसीसमेत सम्‍पूर्ण देश कब्‍जा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यसरी यहोशूले सम्पूर्ण देश जिते: पहाडी मुलुक, सम्पूर्ण दक्षिणी भाग, गोशेनको सारा इलाका, पश्‍चिमी डाँडाहरू, अराबा र इस्राएलका पर्वतहरू अनि त्यसका फेदीहरूसमेत,

Viz kapitola kopírovat




यहोशूको पुस्तक 11:16

Následuj nás:

Reklamy


Reklamy