यहोशूको पुस्तक 11:14 - पवित्र बाइबल14 इस्राएलका मानिसहरूले शहरमा भेट्टाएका सबै चीजहरू आफ्नै निम्ति राखे। तिनीहरूले सबै पशुहरू राखे जो तिनीहरूले शहरमा पाएका थिए। तर तिनीहरूले त्यहाँका सबै मानिसहरूलाई मारे। तिनीहरूले कुनै पनि मानिसलाई जीवित रहन दिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यी सहरहरूका सबै पशुहरू र धनमाल जति इस्राएलीहरूले आफ्नै निम्ति लिए। तर मानिसहरू जति सबैलाई तिनीहरूले तरवारले काटेर नाश पारे, सास फेर्ने कुनै प्राणी बाँकी राखेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यी सहरहरूका सबै मूल्यवान् थोकहरू र गाई-वस्तु इस्राएलीहरूले लिए र आफ्नै निम्ति राखे। तर हरेक जनलाई तिनीहरूले मारे, कसैलाई जिउँदो छोडेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 इस्राएलीहरूले यस सहरहरूका सबै लुटका धनमाल र गाईबस्तु आफ्ना लागि लगे। तर सास फेर्ने एउटैलाई पनि जीवित नराखी सबै मानिसहरूलाई पूर्ण रूपमा तरवारले मारेर नष्ट पारे। Viz kapitola |