यहोशूको पुस्तक 11:13 - पवित्र बाइबल13 तर इस्राएलका सेनाहरूले पर्वतहरूमाथि निर्माण भएका शहरहरू जलाएनन्। पर्वतमा निर्मित शहर हासोर तिनीहरूले जलाए। यो शहर यहोशूले जलाएको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तर यहोशूले जलाएको हासोरबाहेक डाँड़ाहरूमा भएका अरू कुनै सहरलाई पनि इस्राएलीहरूले जलाएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तैपनि यहोशूले भस्म गरेको हासोरबाहेक अरू कुनै डाँडामा बनेका सहरहरू इस्राएलीहरूले जलाएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तैपनि इस्राएलीहरूले डाँडामा बनाएका कुनै पनि सहर जलाएनन्। यहोशूले हासोरलाई मात्र जलाए। Viz kapitola |