Online Bible

- Reklamy -




यहोशूको पुस्तक 11:12 - पवित्र बाइबल

12 यहोशूले यी सबै शहरहरूलाई अधीनमा लिए। तिनले तिनीहरूका सबै राजाहरूलाई मारिदिए। यहोशूले ती शहरहरूमा भएका हरेक चीजहरू पूर्णरूपले नष्ट गरिदिए। तिनले परमप्रभुका दास मोशाले आज्ञा दिए अनुसार यसो गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 ती राजकीय सहरहरू र तिनका सबै राजाहरूलाई समेत यहोशूले लिए, र परमप्रभुका दास मोशाले आज्ञा गरेबमोजिम सबैलाई तरवारले काटेर नाश पारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यहोशूले यी सबै सहरहरू र तिनका राजाहरू कब्‍जा गरे अनि परमप्रभुका सेवक मोशाले आज्ञा गरेअनुसार हरेकलाई मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यहोशूले सम्पूर्ण राजकीय सहरहरू र तिनीहरूका राजाहरूलाई कब्जा गरे। अनि तिनीहरूलाई तरवारले मारे। याहवेहका सेवक मोशाले आज्ञा गरेअनुसार यहोशूले तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गरे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 11:12

Následuj nás:

Reklamy


Reklamy