यहोशूको पुस्तक 11:11 - पवित्र बाइबल11 इस्राएलका सेनाले त्यस शहरका प्रत्येक मानिसलाई मारिदिए। तिनीहरूले सबै मानिसहरूलाई पूर्णरूपले नष्ट गरिदिए। त्यहाँ कोही पनि जीवित छाडिएनन्। त्यसपछि तिनीहरूले शहर जलाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अनि त्यहाँ भएका सबैलाई तरवारले मारे। तिनीहरूले त्यहाँका सास फेर्ने जति एउटैलाई नछोड़ी पूर्ण रूपले नाश गरे। अनि तिनले हासोरमा आगो लगाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यहाँ भएका सबैलाई तिनीहरूले मारे, कसैलाई जिउँदो छोडेनन् र सहर जलाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनीहरूले त्यहाँ भएका हरेकलाई तरवारले मारे। तिनीहरूले सास हुनेजति एउटैलाई नछोडी सबैलाई नष्ट गरे। अनि तिनले हासोरलाई पनि जलाइदिए। Viz kapitola |