Online Bible

- Reklamy -




यहोशूको पुस्तक 11:10 - पवित्र बाइबल

10 त्यसपछि यहोशू फर्किर अनि हासोर शहरलाई कब्जा गरे। यहोशूले हासोरका राजालाई मारिदिए। (हासोर ती सबै राज्यहरूका अगुवा थिए जो इस्राएल विरूद्ध लडे।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यस बेला यहोशूले फर्केर हासोर कब्‍जा गरे, र त्‍यहाँका राजालाई तरवारले काटे, किनकि अघि हासोर ती सबै राज्‍यमा नाइके थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तब यहोशू फर्के र हासोर कब्‍जा गरे र त्‍यसका राजालाई मारिदिए। (त्‍यस बेला हासोर ती सबै राज्‍यहरूमध्‍ये सबैभन्दा शक्तिशाली थियो।)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यस समयमा यहोशू फर्के, र हासोरलाई कब्जा गरे। अनि त्यसका राजालाई तरवारले मारे। (हासोरचाहिँ यी सबै राज्यहरूको केन्द्र थियो।)

Viz kapitola kopírovat




यहोशूको पुस्तक 11:10

Následuj nás:

Reklamy


Reklamy