यहोशूको पुस्तक 11:1 - पवित्र बाइबल1 हासोरका राजा याबीनले जो भयो त्यस विषयमा सबै कुरा सुने। यसर्थ तिनले अनेक राजाहरूका सेनाहरूलाई साथ बोलाउने निश्चिय गरे। याबीनले मादोनका राजा, योबाब शिम्रोनका राजा, आक्षापका राजा, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यो सुनेर हासोरका राजा याबीनले मादोनका राजा योबाब, शिम्रोनका राजा, अक्षापको राजा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1-2 इस्राएलको विजयको खबर जब हासोरका राजा याबीनकहाँ पुग्यो, तिनले मादोनका राजा योबाब, शिम्रोन र अक्षापका राजाहरू, उत्तरका पहाडी देश, गालीलका झिलका दक्षिणतिरका यर्दनका बेसी अनि पहाडका फेदी र डोरका छेउका समुद्र किनारमा भएका इलाकाका राजाहरूलाई त्यो खबर पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब हासोरका राजा याबीनले यो सुने, तब तिनले मादोनका राजा योबाब, शिम्रोन र अक्षापका राजाहरूलाई, Viz kapitola |