Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:8 - पवित्र बाइबल

8 परमप्रभुले यहोशूलाई भन्नुभयो, “ती सेनाहरू देखि भयभीत नहोऊ। म तिमीहरूलाई तिनीहरूलाई हराउने शक्ति दिनेछु। ती सैनिकहरूमा कोही पनि तेरो सामाना गर्ने योग्यको छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अनि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूसँग नडरा किनकि मैले उनीहरूलाई तेरो हातमा सुम्‍पिदिएको छु। उनीहरू एक जना पनि तेरो सामुन्‍ने टिक्‍न सक्‍नेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “तिनीहरूसित नडरा मैले तँलाई विजय दिइसकेको छु। तिनीहरूमध्‍ये एक जना पनि तेरा विरुद्धमा उभिन सक्‍नेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 अनि याहवेहले यहोशूलाई भन्‍नुभयो, “तिनीहरूसँग नडरा। मैले तिनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु। तिनीहरूमध्ये कोही पनि तेरो सामु टिक्न सक्नेछैन।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:8

Následuj nás:

Reklamy


Reklamy