यहोशूको पुस्तक 10:43 - पवित्र बाइबल43 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरू गिलगालमा आफ्ना छाउनीमा फर्किए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 त्यसपछि यहोशू सबै इस्राएलीहरूका साथमा गिलगालको छाउनीमा फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 त्यसपछि यहोशू र तिनका सारा सेना गिलगालको छाउनीमा फर्के। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 त्यसपछि यहोशू र सारा इस्राएलीहरू गिलगालमा भएको छाउनीमा फर्के। Viz kapitola |