Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:42 - पवित्र बाइबल

42 यहोशूले ती सबै शहरहरू अनि तिनीहरूका राजाहरूलाई एकै चोटि अधीनमा लिए। यहोशूले यसो गरे किनभने, परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका निम्ति युद्ध गरिरहनु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 यी सब राजाहरूलाई उनीहरूका देशहरूसमेत यहोशूले एउटै धावामा जिते, किनभने परमप्रभु इस्राएलका परमेश्‍वरले नै इस्राएलीहरूका निम्‍ति युद्ध गर्नुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 एकै धावामा यहोशूले ती सबै राजा र तिनका देशहरू आफ्‍ना अधिकारमा लिए किनभने परमप्रभु इस्राएलका परमेश्‍वर तिनीहरूका पक्षमा लडाइँ गर्दै हुनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 यी सबै राजाहरू र तिनीहरूका देशहरूलाई यहोशूले एकै पटकमा जिते। किनकि याहवेह इस्राएलका परमेश्‍वरले नै इस्राएलको निम्ति युद्ध गर्नुभयो।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:42

Následuj nás:

Reklamy


Reklamy