यहोशूको पुस्तक 10:41 - पवित्र बाइबल41 यहोशूले कादेशबर्ने देखि गाजा सम्मका समस्त शहरहरू अधिकारमा ल्याए। तिनले गोशेन देखि (मिश्रदेशमा) गिबोन सम्मका सबै शहरहरू कब्जा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 यहोशूले कादेश-बर्नेदेखि लिएर गाजासम्म र गोशेनदेखि गिबोनसम्मको सबै क्षेत्रलाई परास्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 यस धावामा यहोशू दक्षिणका कादेश-बर्नेदेखि समुद्र किनारमा भएको गाजा सहर र गोशेनको इलाका अनि उत्तरमा गिबोनसम्मै पुगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 यहोशूले तिनीहरूलाई कादेश-बर्नेदेखि गाजासम्म र गोशेनको सम्पूर्ण इलाकादेखि गिबोनसम्मै अधीनमा पारे। Viz kapitola |