यहोशूको पुस्तक 10:4 - पवित्र बाइबल4 “मेरो साथमा आउनु होस्, अनि मलाई गिबोनमाथि आक्रमण गर्न सहयोग दिनु होस्। गिबोनले यहोशू अनि इस्राएलका मानिसहरूसित शान्ति-सम्झौता गरेकोछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “मकहाँ आउनुहोस् र गिबोनमाथि हमला गर्न मलाई मदत गर्नुहोस्, किनकि त्यसले यहोशू र इस्राएलीहरूसँग मिलाप गरेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “आएर मलाई गिबोनमाथि हमला गर्न सघाउनुहोस् किनभने त्यहाँका बासिन्दाहरूले यहोशू र इस्राएलीहरूसित मिलाप गरेका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनले भने, “आउनुहोस्, र मलाई गिबोनमा आक्रमण गर्न सघाउनुहोस्! किनकि त्यसले यहोशू र इस्राएलीहरूसँग मिलाप गरेको छ।” Viz kapitola |