Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:38 - पवित्र बाइबल

38 तब यहोशू अनि इस्राएलका सबै मानिसहरू दबीरतिर फर्केर गए र त्यस शहरलाई आक्रमण गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 तब यहोशू सारा इस्राएलीहरूका साथमा फर्केर दबीरमा गए, र त्‍यसलाई आक्रमण गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 तब यहोशू र तिनका सेना दबीरतर्फ फर्के र त्‍यसमाथि हमला गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू दबीरतर्फ फर्के, र त्यसलाई आक्रमण गरे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:38

Následuj nás:

Reklamy


Reklamy