Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:36 - पवित्र बाइबल

36 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले एग्लोन देखि हेब्रोनको यात्रामा गए। तब तिनीहरूले हेब्रोन माथि आक्रमण गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 तब यहोशू सारा इस्राएलीहरूका साथमा एग्‍लोनबाट उक्‍लेर हेब्रोनमा गए, र तिनीहरूले त्‍यसमाथि आक्रमण गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36-37 त्‍यसपछि यहोशू र तिनका सेना एग्‍लोनबाट उँभो पहाडतिर लागे र हेब्रोनमा पुगे अनि त्‍यसलाई आक्रमण गरी कब्‍जामा लिए। तिनीहरूले त्‍यसका राजा, प्रजा र अरू छेउ-छाउका सहरका मानिसहरूलाई पनि मारे। जसरी एग्‍लोनलाई गरेथे, त्‍यसरी नै हेब्रोन सहरलाई पनि पूरा विनाश गर्ने आज्ञा यहोशूले दिए। त्‍यहाँ भएको कोही पनि जिउँदो छोडिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएली एग्लोनबाट हेब्रोनतर्फ अगि बढे, र त्यसलाई आक्रमण गरे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:36

Následuj nás:

Reklamy


Reklamy