Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:35 - पवित्र बाइबल

35 त्यसदिन तिनीहरूले शहरमा अधिकार गरे अनि शहरका सबै मानिसहरूलाई मारिदिए। यो त्यस्तै कुरा थियो जो तिनीहरूले लाकीश प्रति गरेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 तिनीहरूले त्‍यही दिन त्‍यसलाई कब्‍जा गरेर तरवारले नाश गरे। तिनीहरूले लाकीशलाई झैँ त्‍यहाँका सबै प्राणीलाई तरवारले खतम गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 त्‍यही दिन तिनीहरूले त्‍यो सहर हातमा लिए अनि लाकीशमा गरेझैँ त्‍यहाँका सबै जनालाई मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 तिनीहरूले त्यसलाई त्यही दिन कब्जा गरे। अनि तिनीहरूले लाकीशलाई गरेजस्तै, त्यस सहरमा भएका हरेकलाई तरवारले नष्‍ट गरे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:35

Následuj nás:

Reklamy


Reklamy