Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:34 - पवित्र बाइबल

34 तब यहोशू अनि इस्राएलका समस्त सेनाहरू लाकीश देखि एग्लोनतर्फ यात्रा गरे। तिनीहरूले एग्लोनको चारैतिर छाउनी बसाए अनि त्यस माथि आक्रमण गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 त्‍यसपछि यहोशू सारा इस्राएलीहरूका साथमा लाकीशबाट हिँड़ेर एग्‍लोनमा गए, र तिनीहरूले घेरा हालेर त्‍यसमाथि आक्रमण गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 त्‍यसपछि यहोशू र तिनका सेना लाकीशबाट एग्‍लोन गए, त्‍यसलाई घेरा हाले र आक्रमण गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू लाकीशबाट एग्लोन तर्फ अगि बढे। तिनीहरू एग्लोनको विरुद्धमा लड्न तयार भए, र त्यसमाथि आक्रमण गरे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:34

Následuj nás:

Reklamy


Reklamy