Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:33 - पवित्र बाइबल

33 गेजेरका राजा होराम लाकीशलाई सहायता गर्नु आए, तर यहोशूले तिनी र तिनका सेनालाई पनि परास्त गरे। तिनीहरू मध्ये एक जनालाई पनि जीवित छाडिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 त्‍यसै बेला गेजेरका राजा होराम लाकीशलाई मदत गर्नलाई आए। तर यहोशूले कसैलाई पनि जीवित नराखी उनलाई र उनका सेनाहरूलाई पराजित गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 गेजेरका राजा होरामचाहिँ लाकीशलाई मद्दत गर्न आए तर तिनी र तिनका सेनालाई यहोशूले हराए र कसैलाई जिउँदो छोडेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 त्यस बेला गेजेरका राजा होराम लाकीशलाई सहायता गर्न आएका थिए। तर यहोशूले तिनलाई र तिनका सेनाहरू एउटैलाई पनि जीवित नराखी परास्त गरे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:33

Následuj nás:

Reklamy


Reklamy